Thursday, April 25th, 2024
समाचार

कन्द्रीय तहका सबै कार्यालयका कर्मचारीहरूको विवरण माग

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले केन्द्रीय तहका सबै कार्यालयका कर्मचारीहरूको विवरण माग गरेको छ । मंगलबार मन्त्रालयले...

विशेष अदालतबाट मलाई अन्याय भयो, कानून र प्रमाण अनुरुप फैसला छैन : पूर्वमन्त्री न्यौपाने

काठमाडौं । पूर्वमन्त्री बद्रीप्रसाद न्यौपानेले विशेष अदालतको फैसला कानून, प्रमाण अनुरुप नभई अन्यायपूर्ण र विवेकहीन भएको जनाएका छन् । मंगलबार...

एमालेको गुटको राष्ट्रपति बनेकाले भण्डारीको विदाइ पनि सहज हुन सकेन : कांग्रेस नेता चौरासिया

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पर्सा २ का सांसद अजयकुमार चौरासियाले विद्यादेवी भण्डारीको राष्ट्रपतिको कार्यकाल एमालेको कार्यकर्ताजस्तो भएको टिप्पणी...

कांग्रेसद्वारा गगन निकट समानुपातिक सांसद गिरी सचेतकमा नियुक्त

काठमाडौं । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभाका संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले निमा गिरीलाई सचेतकमा नियुक्त गरेका छन् । नेता...

काभ्रेली युवकलाई मीनभवनबाट पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसनधान कार्यालय, मीनभवनले क्रोएसिया पठाइदिन्छु भनेर रकम ठगी गर्ने ४६ वर्षीय मेघलाल तामाङलाई पक्राउ गरेको...

राष्ट्रपति पौडेललाई भारतले दियो बधाइ तथा शुभकामना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले बधाई ज्ञापन गरेकी छिन् । सोमबार पद तथा गोपनीयताको शपथ लिएका...

हिन्दु दलितमाथि ठूलो भेदभाव, अलौंमा सडक आन्दोलनमा उत्रिए दलितहरू

वीरगञ्ज । जातीय विभेद गरेको भन्दै पर्साका दलितहरूले प्रदर्शन गरेका छन् । वीरगञ्ज महानगरपालिका– १७ अलौंमा झण्डै दुई दशकपछि हुन...

साना लगानीका मिडियाका समस्याप्रति पत्रकार महासंघ चिन्तित, पत्रकारहरूको तबललाई लिएर आन्दोलन गर्ने

काठमाडौं । नेपाल पत्रकार महासंघले साना लगानी तथा स्वरोजगारमुलक मिडियाहरू धरासायी हुने अवस्थामा रहेको भन्दै चिन्ता जनाएको छ । सोमबार...

ओखलढुंगाका सबै वडामा बिद्युतीकरण गर्न एक अर्बको टेण्डर, रामहरिले दिए कुलमानलाई धन्यावाद

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाका सांसद रामहरि खतिवडाले ओखलढुंगाका ७५ वटा वडाहरूमा विद्युत् विस्तारका लागि एक...

सहकारीमा १२ करोड ठगी, क्षेत्रीय प्रबन्धकसहित ३ जना पक्राउ

काठमाडौं । प्रहरीले क्षेत्रीय प्रबन्धकसहित ३ जनालाई सहकारीमा ठगी गरेको अभियोगमा पक्राउ गरेको छ । मोरङको विराटनगर महानगरपालिका–२ स्थित तुलसी...

मीनभवन प्रहरीद्वारा ललितपुरकी अञ्जलीलाई पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, मीनभवन, काठमाडौंले ले ३६ वर्षीया अञ्जली बिसुन्केलाई पक्राउ गरेको छ । अनलाईनमार्फत १५...

चापागाउँबाट बुद्धका निकै पुराना दुई वटा मूर्ति चोरी

चापागाउँ । ललितपुरको चापागाउँबाट निकै पुराना बुद्धका दुई वटा मूर्ति चोरी भएका छन् । चापागाउँमा रहेको आठौँ शताब्दीको ऐतिहासिक पुरातात्विक...

कारबाही सिफारसमा परेपछि तनाबमा डीएसपी केसी

काठमाडौं । नेपाल प्रहरीका नायव उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई कारबाही सिफारिस भएको छ । डीएसपी केसी ३५ तोला सुनसहित पक्राउ...