राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री ओलीद्वारा भेट
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री केपी ओलीले भेट गरेका छन् ।
शनिबार शीतलनिवामा राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच समसामयिक विषयमा कुराकानी भएको छ । प्रधानमन्त्री ओलीले सरकारको कामकारबाही र विविध विषयमा जानकारी गराएको बुझिएको छ ।
राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीचको भेटवार्तालाई प्रधानमन्त्रीको निजी सचिवालयले नियमित भेट भनेको छ ।
Published : Saturday, 2025 August 2, 5:42 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया