इलाका प्रहरी कार्यालय रामपुरको परिसरमा वृक्षारोपण
रामपुर । इलाका प्रहरी कार्यालय, रामपुर, पाल्पाको परिसरमा वृक्षारोप गरिएको छ ।
शनिबार प्रहरी निरीक्षक (ईन्स्पेक्टर) रामबहादुर नेपालीको नेतृत्वमा कार्यालय परिसरमा वृक्षारोपण गरिएको हो । वृक्षारोपणमा इलाका प्रहरी कार्यालय, रामपुरका प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
वृक्षारोपण कार्यक्रम अन्तर्गत कार्यालय परिसरभित्र विभिन्न प्रजातिका बोटबिरुवाहरूको वृक्षारोपण गरिएको ईन्स्पेक्टर नेपालीले बताएका छन् ।
Published : Saturday, 2025 August 2, 4:10 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया