शनिवार, पौष ०५, २०८२
Saturday, December 20th, 2025
मुख्य समाचार

सरकारको गलत हर्कतले जनता कोरोनाले भन्दा भोकै मर्ने भएः कांग्रेस नेता चौरसिया

कृष्णा यादब वीरगञ्ज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजय चौरसियाले सरकारको गलत व्यवस्थापन र अपर्याप्त तयारीले गर्दा कोरोना भाइरसका कारण...

सरिता र अमृताद्वारा संसदमा हँगामा, भारतीय ‘जासुस’ भनेकोमा आपत्ति

काठमाडौं । समाजवादी पार्टीकी सांसद सरिता गिरीले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सांसद गंगा चौधरीको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरेपछि...

कांग्रेसको दवावपछि बन्यो संसदीय छानविन समिति, जर्‍याकजुरुक उठे सांसदहरू

काठमाडौं । नेपाली कांग्रेसले रुकुम पश्चिममा भएको छ जनाको हत्या प्रकरण छानविन गर्न माग गरेपछि संसदीय छानविन समिति गठन गरेको...

कांग्रेस नेता शाहीले आलोचना भएको भन्दै रिसाएर सरकारी गाडी फिर्ता गरे

वीरेन्द्रनगर । नेपाली कांग्रेसका नेता एवम् कर्णाली प्रदेश सभामा प्रमुख विपक्षी दलका नेता जीवनबहादुर शाहीले सरकारी सुविधाको गाडी फिर्ता गरेका...

लैनचौर लुसुक्क किन छिरे गोकुल बास्कोटा ? कम्युनिस्टभित्र खैलाबैला

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद एवम् पूर्वमन्त्री गोकुल बास्कोटाले नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रासँग भेटवार्ता गरेका...

कांग्रेस नेता बस्नेतकाे कामले सिन्धुपाल्चाेकका ६ सय १३ स्वास्थ्यकर्मीहरू खुसी

निराेज चाैलागाइँ चाैतारा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वममन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोक जिल्लामा कार्यरत ६ सय १३ स्वास्थ्यकर्मीहरूको कोरोना...

मन्त्रीको स्वकीय सचिवलाई कोरोना, संसद बैठक स्थगित

काठमाडौं । प्रदेश २ की आर्थिक मामिला तथा योजना राज्यमन्त्री उषा यादवको स्वकीय सचिवलाई कोरोना संक्रमण भएको छ । धनुषाका...

कोरोना भाइरसबाट पाल्पामा एकजनाको मृत्युः डा.देवकाेटा

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट पाल्पा जिल्लामा एक जनाको मृत्यु भएको छ । योसँग नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या दश...

७० करोड काण्डबाट मन्त्री फुत्काएका बास्कोटासहित कम्युनिस्टका दुई सांसदविरुद्ध जाहेरी

काठमाडौं । ७० करोड कमिशन प्रकरणमा मन्त्री पद फुत्काएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद गोकुल बास्कोटाबाट ज्यानको जोखिम रहेको भन्दै...

जनता भोकै, कोरोना संक्रमित भैँसी गोठमा, दश अर्ब पचाउन दिँदैनौँः कांग्रेस नेता खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले कोरोना भाइरसको रोकथाम, नियन्त्रण र उद्धार तथा राहत विरतणका नाममा...

कम्युनिस्ट सरकारले कोरोना रोकथाम र राहतका नाममा १० अर्ब सिध्यायो

काठमाडौं । झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारले कोरोना महामारी नियन्त्रण तथा रोकथामको लागि झण्डै १० अर्ब रुपियाँ खर्च गरेको छ ।...

कोरोना रोकथामभन्दा कम्युनिस्ट सरकारले आतंक सिर्जना गर्‍योः बलकृष्ण खाँण

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले कोरोना भाइरस रोगको रोकथाम, न्युनीकरण र उपचारमा जिम्मेवार हुनुको साटो...

जनतालाई घरभित्र थुनेर कर उठाउने कम्युनिस्ट सरकारको कांग्रेसद्वारा विरोध

काठमाडौं । झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारले जनतालाई लकडाउनमा राखेर कर तिर्न ताकेता गरेपछि प्रमुख विक्षी दल नेपाली कांग्रेसले विरोध गरेको...
« Previous PageNext Page »