सोमवार, पौष ०७, २०८२
Monday, December 22nd, 2025
मुख्य समाचार

कम्युनिस्टको दमन प्रतिकार गर्न कांग्रेस नेता गिरीको निर्देशन, दाङमा कार्यकर्ताको मनोबल उच्च

घोराही । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री दीपक गिरीले पार्टीलाई बलियो बनाउन भाषण गरेर मात्र नहुने बताएका छन् ।...

काठमाडौं–२ मा माधव नेपालका नेता कार्यकर्ताहरू कांग्रेस प्रवेश, कम्युनिस्ट र राप्रपालाई तनाब

काठमाडौं । खड्गप्रसाद ओली नेतृत्वको झण्डै दुईतिहाइको कम्युनिस्ट सरकार अलोकप्रिय भइरहेका बेला ओलीकै दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राप्रपाका...

नुवाकोटमा केन्द्रीय सदस्य नै कांग्रेसमा प्रवेश, नेकपाभित्र पहिरो गयो

शिवपुरी । नुवाकोट जिल्लामा नयाँ शक्ति पार्टीका केन्द्रीय सदस्यसहित नेकपाका नेता तथा कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नुवाकोटको...

झापामा राप्रपाको सिङ्गै कार्यसमितिद्वारा पार्टी परित्याग, कांग्रेस प्रवेश गर्ने

दमक । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) झापाले पार्टीको नेतृत्व असक्षम, असफल र परिवर्तन बिरोधी रहेको आरोप लगाउँदै पार्टी परित्याग गरेका...

कोरोनाबाट काठमाडौंसहित तीनको मृत्यु

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणबाट २४ घण्टामा ३ जनाको मृत्यु भएको छ । मन्त्रालयमा शनिबार आयोजित...

ओली–दाहाल विवाद बढेका बेला नेकपाका ‘राजकुमार’ले कसलाई भने ‘गधा’ ?

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र शीर्ष नेताहरूबीच विवाद भइरहेका बेला अनेरास्ववियूका नेता एवम् उपराष्ट्रपति नन्दबहादुर पुनका छोराले लेखेको...

देउखुरीमा कांग्रेसको सदस्यता पाएपछि खुसी भइन् नेकपाकी नेउली कुमाल, नेता गिरीले गराए प्रवेश

लमही । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री दीपक गिरीले देश र जनतालाई लुट्नका लागि तत्कालीन एमाले र माओवादीबीच पार्टी...

ललितपुरमा नेकपाभित्र पहिरो, कम्युनिस्ट किल्लामा कांग्रेसको धावा, छक्कै परे सिलवाल र सञ्जेल

ललितपुर । झण्डै दुईतिहाइको कम्युनिस्ट सरकार अलोकप्रिय भइरहेका बेला ललितपुर जिल्लामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ४२ जना नेता तथा...

काठमाडौं उपत्यकामा ११० जनामा कोरोना, शुक्रबार देशभरि ४६४ संक्रमित

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा ११० जनासहित देशभरि पछिल्लो २४ घण्टामा ४६४ जनामा कोरोनाभाइरसको संक्रमण भेटिएको छ...

काठमाडौं उपत्यकामा दुई हप्ता अत्यावश्यकबाहेकका सेवा बन्द

काठमाडौं । काठमाडौं उपत्यकाभित्र कोरोना भाइरसको संक्रमण बढिरहेका बेला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूले अत्यावश्यकबाहेकका सबै सेवा दुई...

कोइराला–पौडेललाई गुटका कार्यकर्ता बचाउन तनाब, सिटाैला मालामाल

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन आगामी फागनु महिनामा हुने दाबी गरिएको छ । जसले जे भने पनि कोरानाका कारण...

कारबाही गर्नुपर्ने विदेशी मान्छेसँग कम्युनिस्ट सरकारका मन्त्री गुरुङको हिमचिम

काठमाडौं । कारबाही गर्नुपर्ने व्यक्तिसँग सँगै उभिएर महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री पार्वत गुरुङ अबैध रुपमा नेपाल बस्दै आएका कतार...

दाङमा भत्किन थाल्याे कम्युनिस्ट किल्ला, मुख्यमन्त्रीकाे दलमा पहिराे, गिरीद्वारा कांग्रेसमा स्वागत

तुलसीपुर । दाङमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई सयभन्दा धेरै नेता तथा कार्यकर्ताले परित्याग गरी नेपाली कांग्रेस प्रवेश गरेका...
« Previous PageNext Page »