आइतवार, आश्विन १८, २०८३
Sunday, October 4th, 2026
मुख्य समाचार

प्रहरीको १ सय १४ रोपनी जग्गा फिर्ता भएपछि आईजीपी कार्कीले दिए प्रधानमन्त्री शाहलाई धन्यवाद

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जको ११४ रोपनी ३ आना क्षेत्रफलको जग्गा...

गगन सहभागी कार्यक्रममा उपसभापति शर्माका साथै डा.कोइरालासहितका ठूला नेताहरू आएनन्

काठमाडौं । नेपाली कांग्रेस कोशी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रममा नेता डा.शेखर कोइरालासहितका नेताहरू सहभागी भएका छैनन् । बुधबार विराटनगरमा सभापति...

प्रधानमन्त्री शाहद्वारा ओली सरकारको निर्णय खारेज, प्रहरीकै खोसिएको जमीन आईजीपी कार्कीको पहलमा फिर्ता

काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको निर्णयलाई प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले उल्ट्याएर नेपाल प्रहरीको जमीन...

विभागका प्रमुख बोहराको नेतृत्वमा रास्वपाको केन्द्रीय कार्यालयको नयाँ भवन बन्ने

काठमाडौं । प्रवास नेपाली सम्पर्क विभागको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कार्यालयको भवन निर्माण गरिने भएको छ । प्रतिनिधि...

सरकारविरुद्ध समाचार प्रकाशित हुन थालेपछि सञ्चार मन्त्रालयद्वारा कारबाहीको धम्की

काठमाडौं । सरकारविरुद्ध सामाजिक सञ्जाल र सञ्चारमाध्यमहरूले निरन्तर समाचार प्रकाशित गर्न थालेपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले हचुवाका भरमा समाचार...

रास्वपाको दुईतिहाईको सरकारलाई २६औँ दिनमा अर्को ठूलो झट्का, गुरुङको गृहमन्त्री पद गयो

काठमाडौं । बिचौलिया एवम् विवादित व्यवसायी दीपक भट्टसँग सेयर कारोबारमा संलग्न रहेका दस्तावेजहरू सार्वजनिक भएपछि गृहमन्त्री सुधन गुरुङले गृहमन्त्री पद...

विद्यार्थी संगठनहरूद्वारा बालेन सरकारविरुद्ध प्रदर्शन, लगाए चर्का नारा

काठमाडौं । संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा झण्डै दुईतिहाईको बहुमतको एकल सरकारविरुद्ध प्रदर्शन गरेका छन् । मंगलबार...

प्रधानमन्त्री बालेन पनि युवा हुनुहुन्छ, विद्यार्थी संगठनमाथि अधिनायकवादी कदम रोक्नुस् : पूर्णबहादुर खड्का

काठमाडौं । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले विद्यार्थी संघ÷संगठनहरूलाई विश्वविद्यालयहरूमा निषेध गरेर अधिनायकवादी कदम चालेको...

हिरासतमा रहेका बिचौलिया भट्टसँग कनेक्सन भेटिएपछि एमालेले पनि माग्यो गृहमन्त्रीको राजीनामा

काठमाडौं । एमालेले बिचौलिया दीपक भट्टसँग सेयरमा साझेदारी भेटिएका गृहमन्त्री सुधन गुरूङको राजीनामा माग गरेको छ । मंगलबार प्रेस विज्ञप्ति...

गृहमन्त्री गुरुङको राजीनामा माग गरेर सिंहदबारभित्रै प्रदर्शन, ४ जना पक्राउ

काठमाडौं । बिचौलिाय तथा विवादास्पद व्यापारी दीपक भट्टसँग आर्थिक सम्बन्ध रहेको दस्ताबेजहरू सार्वजनिकसँगै आलोचना भइरहेका बेला गृहमन्त्री सुधन गुरुङको राजीनामा...

रविलाई सांसदको रुपमा काम गर्न रोक लगाउन मागसहित रिट पेस, ३ दिनसम्म दर्ता भएन

काठमाडौं । झण्डै दुईतिहाई बहुमत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सांसदको रूपमा काम कारबाही गर्न रोक लगाउनुपर्ने...

बिचौलिया भट्टसँग कनेक्सन देखिएपछि गृहमन्त्री गुरुङलाई पक्राउ गरि कारबाही गर्न मागसहित प्रहरीमा उजुरी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता एवम् सांसद समेत रहेका गृहमन्त्री सुधन गुरुङलाई पक्राउ गर्न माग गर्दै जेनजी मुभमेन्ट,...

किन पुगेका थिए गगन गल्फुटार ?

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र कार्यबाहक सभापति पूर्णबहादुर खड्का निकटका नेताहरूले १५औँ महाधिवेशनको दुई वटा मिति...
« Previous Page — Next Page »