शनिवार, पौष १९, २०८२
Friday, January 2nd, 2026
मुख्य समाचार

एक्लै भिडेर देउवाले पौडेल गुटको पसिना छुटाइदिए, सभापति जित्ने पक्का, बालुवाटार खुसी

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित जिल्ला सभापतिहरूको नतिजा सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल समूहबीच बराबरी देखिएको छ ।...

पौडेलले हैसियतभन्दा ठूला कुरा गरेपछि बालुवाटारमा हँगामा

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले आफ्नो गुटबाट तीन जना मन्त्री बनाउन दवाव दिएपछि शीर्ष नेताहरूको बैठक विथोलिएको छ...

कम्युनिस्टको प्रशंसा गर्ने पूर्व केन्द्रीय सदस्यलाई कांग्रेसका कार्यकर्ताले औकात देखाइदिए

काठमाडौं । नेपाली कांग्रेसमा कोइराला परिवारको दब्दबा रहेका बेला हालीमुहाली गरेर आतंक मच्चाएका पूर्व केन्द्रीय सदस्य लक्ष्मण घिमिरे महाधिवेशन प्रतिनिधिमा...

कांग्रेसको भारतसँग सम्बन्ध सुध्रियो, तीन युवा नेताहरू दिल्ली जाने

काठमाडौं । नेपाली कांग्रेसका सह–महामन्त्री डा.प्रकाशशरण महत नेतृत्वको टोली भारत भ्रमणमा जाने भएको छ । भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणमा...

छोरी धनी बनाउन खोज्ने ढुंगानको अध्यक्ष पद सरकारले खाइदियो

काठमाडौं । कम्युनिस्ट सरकारद्वारा नियुक्त भएका धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई नेपाली कांग्रेस नेतृत्वको सरकारले बर्खास्त गरिदिएको छ । मंगलबार...

देउवाले सत्तारुढ दलहरूको मन यसरी बुझाए, शीर्ष नेताहरू खुसीले फुरुक्क

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासहितका शीर्ष नेताहरूले मन्त्रालयको भागवण्डा मिललाएका छन् । मंगलबार बालुवाटारमा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत...

श्री एयरको जहाज ट्याक्सी वेमा चिप्लियो

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक उडानको ट्याक्सी वेमा श्री एयरलाइन्सको जहाज चिप्लिएको छ । काठमाडौंबाट नेपालगञ्जका लागि उडान भर्ने...

दशैंको मुखमा डीआईजी सिंहले एमालेका शक्तिशाली मान्छेको दशा बिग्रारिदिए, ओलीलाई तनाब

काठमाडौं । ठगी गरेको अभियोगमा एमालेका पूर्वसांसद इच्छाराज तामाङलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको छ । ४६...

अर्का मुख्यमन्त्रीको पद पनि धरापमा, भ्रष्टाचारीभन्दै राजीनामा माग

जनकपुर । भ्रष्टाचार काण्डमा मुछिएपछि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई ठूलो तनाब भएको छ । मुख्यमन्त्री राउतको राजीनामा माग...

परराष्ट्रमन्त्रीले चीनसँग कुटनीतिमार्फत नाका खोल्ने, नेता बस्नेतसहितका व्यापारीसँग भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री डा.नारायण खड्काले नेपाल–चीनको तातोपानी भन्सार नाका खोल्नका लागि चिनियाँ पक्षसँग कुटनैतिक पहल गर्ने बताएका छन् । नेपाली...

मन्त्री बन्ने भनिएका चोलेन्द्रका मान्छेको ओलीसँग साँठगाँठ, कुरा यस्तो रहेछ

काठमाडौं । प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबराको कोटामा दीपक तिमिल्सिना मन्त्री बन्न लागेको भनेर चर्चा चलेका बेला एमालेका अध्यक्ष खडेगप्रसाद ओली र...

डडेल्धुरामा शेखरले यसरी ल्याएका थिए भाडामा समर्थक, नारा लागेपछि अर्जुनलाई तनाब

डडेल्धुरा । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत वडादेखि जिल्लासम्म अधिवेशनहरू हर्सोल्लासका साथ भइरहेका बेला शेखर कोइराला र अर्जुन नरसिंह केसीले भाडाका...

गगन मैदानमा आउँदा शाक्यको भाग्य खुल्यो, काठमाडौंमा प्रकाशमानको इज्जत जोगियो

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौं महानगरपालिकाको नगर सभापतिमा नीलकाजी शाक्यको शानदार जित भएको छ । आइतबार काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभामा...
« Previous PageNext Page »