बिहीवार, आश्विन १५, २०८३
Thursday, October 1st, 2026
मुख्य समाचार

प्रधानमन्त्री शाहद्वारा युरोपेली संघ र अन्य राजदूतहरूसँग भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले वास्तविक र देखिने गरी नेपाली नागरिकको दैनिक जीवनस्तर उकास्न आफू नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताएका...

देउवा दम्पत्तिविरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोलद्वारा दोस्रो पटक पनि अस्वीकार

काठमाडौं । इन्टरपोलले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवं पूर्व परराष्ट्रमन्त्री डा.आरजु राणाविरूद्ध रेड नोटिस जारी गर्न दोस्रो पटक...

प्रधानमन्त्री शाहसँग रास्वपा सभापति लामिछानेको भारत भ्रमणको कुनै साइनो छैन : सरकार

काठमाडौं । सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने भारत जान लागेको विषय...

लुम्बिनीमा कांग्रेसकै नेतृत्वमा सरकार बनाउन पहल गर्ने सर्वसम्मत निर्णय

मसुरिया । नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलले पूर्वसहमति अनुसार कांग्रेसकै नेतृत्वमा सरकारमा जाने सर्वसम्मत निर्णय गरेको छ । सोमबार...

राजनीतिक प्रतिशोधमा परेका देउवा दम्पत्तिलाई सर्वोच्चले ठूलो न्याय दियो, पक्राउ नगर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी डा.आरजु राणालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ ।...

गगन-विश्वले पूर्णबहादुरको फोन पनि उठाएनन्, म्यासेजको रिप्लाई गरेनन्, विरोधीलाई कारबाही गरेरै निकाल्ने

काठमाडौं । नेपाली कांग्रेसका नेता श्यामकुमार घिमिरेले अदालतको फैसलापछि बैधानिक रुपमा विवाद टुंगिएको बताउँदै सहमतिका लागि गगन थापा र विश्वप्रकाश...

एकताका लागि दवाव सिर्जना गर्न कांग्रेस केन्द्रीय कार्यालयमा नेविसंघका नेता, कार्यकर्ताहरूद्वारा प्रदर्शन

काठमाडौं । नेपाली कांग्रेसभित्र एकताको दवाव सिर्जना गर्न नेपाल विद्यार्थी संघ (नेविसंघ) का कार्यकर्ताहरूले सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा प्रदर्शन गरेका...

कांग्रेस कमजोर र फुटाउँदा मातृकाको जे हालत भएको थियो त्यस्तै हुनेछ गगनको अवस्था : केदार कार्की

धनगढी । नेपाली कांग्रेसका नेता केदार कार्कीले गगनकुमार थापाको अवस्था मातृकाप्रसाद कोइरालाको जस्तै हुने चेतावनी दिएका छन् । आइतबार कैलालीको...

गगन थापाका कारण कांग्रेस कमजोर भयो, अध्यावधि नगर्ने, सुदूरपश्चिमले देखायो शक्ति

धनगढी । शेरबहादुर देउवा पक्षीय नेताहरूको भेलाले नेपाली कांग्रेसलाई गगन थापाले कमजोर बनाएर विभाजनतर्फ लगेको भन्दै क्रियाशील सदस्यता अध्यावधि आवश्यक...

बदलिएको कांग्रेस जस्तो अनुदानको राजनीतिबाट पलाएका होइनौं, आफ्नै पौरखबाट आएका हौँ : सभापति बलायर

धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिका सभापति बीरबहादुर बलायरले पार्टीको वर्तमान नेतृत्व ठीक ढंगले चल्न नसकेको बताएका छन् ।...

घोटालामा मुछिएका कांग्रेसका जिल्ला सभापति समेत रहेका चतुरबहादुरलाई राखेपले थमायो ५ दिने पत्र

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) अध्यक्ष चतुरबहादुर चन्दविरुद्ध पद दुरुपयोग गरेको लगायतका विभिन्न किसिमका गम्भीर आरोप लागेपछि राष्ट्रिय खेलकुद...

कांग्रेसको बृहत एकताका लागि देउवा पक्षीय नेताहरूको धनगढीमा भेला

धनगढी । शेरबहादुर देउवा पक्षीय नेताहरूले नेपाली कांग्रेसको बृहत एकता र पुनर्जागरणका लागि सुदूरपश्चिमस्तरीय भेला गरेका छन् । आइतबार कैलालीको...

देउवा पक्षीय नेताहरूको भेला, जेठ १५ भित्र कांग्रेसको समस्या समाधान नभए महासमिति बैठक बोलाउने

काठमाडौं । शेरबहादुर देउवा पक्षीय नेताहरूको भेलाले नेपाली कांग्रेसको विवाद जेठ १५ गतेभित्र पार्टीभित्रका समस्या समाधान गर्न आग्रह गरेको छ...
« Previous Page — Next Page »