बुधवार, आश्विन १४, २०८३
Wednesday, September 30th, 2026
मुख्य समाचार

क्षेत्र र जिल्ला अधिवेशन नहुँदै प्यूठान कांग्रेसमा विष्णुको रमिता, शिवलाई ‘टीके’ सभापति

बिजुवार । तथाकथित विशेष महाधिवेशन गरेर गगन थापाले नेपाली कांग्रेसलाई हाइज्याक गरेपछि सर्वोच्च अदालतमा आधिकारिकताको मुद्दा बिचाराधीन रहेका बेला प्यूठान...

बैतडी कांग्रेसका संयोजक विष्टद्वारा अधिवेशन गर्न संयोजकहरू मनोनयन

बैतडी । शेरबहादुर देउवा पक्षीय नेपाली कांग्रेस १५औँ जिल्ला अधिवेशन तयारी समिति, बैतडीका संयोजक बीरबहादुर विष्टले वडा, पालिका र क्षेत्रीय...

विराटनगरमा गगन समूहको अधिवेशनमा भक्कुराभक्कुर, स्थिति नियन्त्रणमा लिन प्रहरीको हस्तक्षेप

विराटनगर । नेपाली कांग्रेसको तथाकथित विशेष महाधिवेशनवाला समूहको वडा अधिवेशनमा दुई पक्षबीच हात हाताहाल भएको छ । शुक्रबार मोरङको विराटनगर...

ईशनाथमा गगन समूहको अधिवेशनमा हानाहान, नेता तथा कार्यकर्ताहरूको भागाभाग

गौर । नेपाली कांग्रेस रौतहटमा तथाकथित विशेष महाधिवेशन पक्षधरहरूको नगर अधिवेशनमा हात हालाहाल भएको छ । रौतहटको निर्वाचन क्षेत्र नम्बर...

संयोजक मल्लद्वारा पर्वत कांग्रेसको अधिवेशन गर्न नेताहरूलाई जिम्मेवारी प्रदान, सशक्त देखियो देउवा पक्ष

कुश्मा । नेपाली कांग्रेस पर्वतका संयोजक यामबहादुर मल्ल (रामकृष्ण)ले १५औँ महाधिवेशनको प्रक्रियालाई व्यवस्थित, निष्पक्ष र मर्यादित रूपमा सम्पन्न गर्न नेताहरूलाई...

कांग्रेसको जिल्ला अधिवेशनहरू गराउन देउवा पक्षद्वारा केन्द्रीय प्रतिनिधि परिचालन

काठमाडौं । शेरबहादुर देउवा पक्षीय नेताहरूले नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनलाई लक्षित गरेर देशभरि केन्द्रीय प्रतिनिधि खटाएका छन् । आगामी...

नवलपरासीमा देवेन्द्र र भरत समूहबीच झण्डै हातहालाहाल, नगर अधिवेशन बिथोलियो

बर्दघाट । नेपाली कांग्रेसको तथाकथित विशेष महाधिवेशन पक्षधरहरूको अधिवेशनमा नवलपरासी जिल्लामा गगन थापा समूहकै दुई समूहबीच घम्साघम्सी भएपछि नगर अधिवेशन...

गगनलाई साथ दिएर अध्यावधि गरेकी सुमित्राको क्रियाशील सदस्यता सानेपाबाटै गायब, यहीँ बिट मार्न बाध्य भए

काठमाडौं । नेपाली कांग्रेसमा तथाकथित विशेष महाधिवेशन पक्षधरहरूले जिल्ला समन्वय समिति मकवानपुरकी सदस्य सुमित्रा थिङको क्रियाशील सदस्यता सानेपाबाट हटाइदिएका छन्...

देउवा पक्षीय नेताहरूद्वारा दाङ कांग्रेसको अधिवेशन तयारी शुरु, सम्पर्क कार्यालय र जिम्मेवारी प्रदान

घोराही । नेपाली कांग्रेसका शेरबहादुर देउवा पक्षीय नेताहरूले दाङमा सम्पर्क कार्यालय स्थापनाका साथै जिम्मेवारी प्रदान गरेका छन् । बिहीबार घोराहीमा...

गगन समूहले मान्छे नभेटाएपछि उमेर नपुगेका युवालाई क्षेत्रीय प्रतिनिधि बनायो

काठमाडौं । तथाकथित विशेष महाधिवेशन गरेर नेपाली कांग्रेसलाई हाइज्याक गरेका गगनकुमार थापाले देशको कानून र आफ्नै विधानविपरीत बालबालिकालाई समेत क्रियाशील...

ज्ञानेन्द्र, मोहन लगायतका करोडौंका भ्रष्टाचार काण्डमा डामिएकाहरूलाई गगनले सुनपानी छर्किएर चोख्याए

काठमाडौं । तथाकथित विशेष महाधिवेशनबाट नेपाली कांग्रेसलाई हाइज्याक गरेर आफूलाई सभापति घोषणा गरेका गगनकुमार थापाले ९ करोड २२ लाख घुस...

कपिलवस्तु कांग्रेसका कुनै पनि नेता तथा कार्यकर्ताहरूलाई कारबाही भएको छैन : संयोजक चौधरी

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकताको मुद्दा सर्वोच्च अदालतमा बिचाराधीन रहेका बेला तथाकथित विशेष महाधिवेशन पक्षधर समूहले शेरबहादुर देउवा पक्षका नेताहरूलाई...

गगन समूहको अधिवेशन निष्पक्ष नहुनेभन्दै डीएलएद्वारा चितवनमा सहयोग गर्न अस्वीकार

भरतपुर । नेपाल डेमोक्र्याटिक लयर्स एशोसिएशन (डीएलए) चितवनले नेपाली कांग्रेसको तथाकथित विशेष महाधिवेशनवालाहरूको अधिवेशन निष्पक्ष हुन नसक्ने भन्दै सहयोग गर्न...
« Previous Page — Next Page »