Thursday, May 2nd, 2024
मुख्य समाचार

देउवाका छोरा जयवीरले डडेल्धुराबाट राजनीति गर्ने, प्रतिनिधि बन्ने पक्का

डडेल्धुरा । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा २६ वर्षीय जयवीरसिंह देउवाले आफूलाई कांग्रेसको राजनीतिमा प्रवेश गराएका छन्...

ओलीले आज ‘पावर’ देखाउने, सरकारको यस्तो छ तयारी

काठमाडौं । प्रतिनिधि सभाको बैठक बुधबारबाट शुरु हुने तयारी भएका बेला प्रमुख प्रतिपक्ष एमालेले अबरोध गर्ने संकेत दिएको छ ।...

मंगलबारसम्म ५४ जिल्लामा कांग्रेसको अधिवेशन सम्पन्न

काठमाडौं । नेपाली कांग्रेसको ५४ जिल्लामा गाउँ र नगर अधिवेशनहरू सम्पन्न भएका छन् । १४औँ महाधिवेशनअन्तर्गत शुक्रबारदेखि वडा र गाउँ...

विश्वप्रकाशले महेश बस्नेत र प्रभु साहको नक्कल गरे, विभागको हर्कतले कांग्रेसलाई दाग लाग्यो

काठमाडौं । नेपाली कांग्रेसको ‘प्रविधि मैत्री कांग्रेस’ अभियान अन्तर्गत ‘नेपाली कांग्रेस वाइड्ली इन्फर्मेशन नेटवर्क’ (एनसी वीन) गठन गरेको छ ।...

देउवाले लामो समयपछि यादवलाई न्याय दिए

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल विद्यार्थी संघको महामन्त्रीमा कपिलेश्वर यादवलाई नियुक्त गरेका छन् । सभापति देउवाले तत्कालीन...

ओलीले ल्याएका काठमाडौंका सीडीओ मन्त्रालय तानिए, रिजालले कमाण्ड सम्हाल्ने

काठमाडौं । गृह मन्त्रालयले काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) कालीप्रसाद पराजुलीलाई हटाएर गोविन्द रिजाललाई जिम्मेवारी दिएको छ । मन्त्रालयले प्रशासन...

४० भन्दा धेरै वडामा अधिवेशन सम्पन्न, अधिकांशमा सर्वसम्मत

काठमाडौं । नेपाली कांग्रेसले ४० भन्दा धेरै जिल्लाहरूमा वडा अधिवेशन सम्पन्न भएको जनाएको छ । शुक्रबार देशभरि शुरु भएको वडा...

भक्तपुरको सूर्यविनायक– ९ ले सर्वसम्मत समिति र प्रतिनिधि चयन गरेर कांग्रेसको इज्जत राख्यो

भक्तपुर । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत शुक्रबार वडा अधिवेशनहरू भएका छन् । यसैक्रममा भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका–९ मा सर्वसम्मत...

बुटवल– १८ मा कांग्रेसको सर्वसम्मत नेतृत्व र प्रतिनिधि चयन, लुम्बिनीबाट सहमतिको खाता खुल्यो

बुटवल । नेपाली कांग्रेसको बुटवल उप–महानगरपालिका– १८ ले सर्वसम्मत रुपमा कार्यसमिति र क्षेत्रीय प्रतिनिधिहरू चयन गरेको छ । शुक्रबार भएको...

महेशजी मलाई होइन, दुर्लभ थापालाई हराएर देखाउनुस् : सभापति देउवा

भक्तपुर । नेपाली कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी चुनावमा कांग्रेसको उपस्थिति बलियो रहने बताएका छन् । शुक्रबार भक्तपुरको...

कांग्रेसको वडा अधिवेशनमा के–के हुन्छ ? कति जना चयन हुन्छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत शुक्रबारदेखि हुन लागेको वडा अधिवेशनले नयाँ कार्यसमिति र क्षेत्रीय प्रतिनिधि छनौट गर्नेछ ।...

एआईजीहरूको सरुवा, ओली निकटका थापा कहाँ पुगे ? मेट्रोमा पालले जरो गाडे

काठमाडौं । सरकारले नेपाल प्रहरीको अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी)हरूको सरुवा गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले चार...

देउवाद्वारा दाहालसँग परामर्श, बालुवाटारबाट हुइँकिएर नेपालसँग भेटे

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा देउवा...