आइतवार, पौष २७, २०८२
Sunday, January 11th, 2026
मुख्य समाचार

कांग्रेसले चट्टान सरह अडान राखेपछि तानबमा गृहमन्त्री लामिछाने, व्यक्तिगत लाञ्छनामा उत्रिए

काठमाडौं । सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछाने निकै तनाबमा परेका छन् । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सहकारी...

एआइजी बज्राचार्य र अन्य प्रहरीलाई ठेगान लगाउन गृहमन्त्री लामिछानेले बनाए कार्यदल

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआइवी) की तात्कालीन निर्देशक (एआइजी) किरण बज्रचार्यसहितका प्रहरी अधिकारीमाथि छानविन गर्न गृहमन्त्री रवि...

कम्युनिस्ट गठबन्धनको सरकार बनाउन भूमिका खेलेका उपाध्यक्ष पौडेललाई चीनले बोलायो

काठमाडौं । एमालेका उपाध्यक्ष विष्णु पौडेल चीनको भ्रमणका लागि जान लागेका छन् । एमालेका उपाध्यक्ष पौडेल २÷३ दिनभित्रै चीन जान...

गृहमन्त्री लामिछानेद्वारा कांग्रेस महामन्त्री थापाको अपमान, बाख्राको कथा सुनाए, कुर्सीको स्वाद थाहा पाए

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई बाख्राको विषय उठाएर अपमान गर्ने प्रयास गरेका छन् । शनिबार...

कांग्रेससँग निकै डराए गृहमन्त्री लामिछाने, दिए निकै निरासाजनक अराजनीतिक अभिव्यक्ति

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेसमाथि निकै आक्रोश पोखेका छन् । शनिबार काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आयोजना गरेको...

आठ दश वटा औषधि सेवन, मानवीय समवेदना र करुणाले महरालाई छाडेको गृहमन्त्री लामिछानेकाे तर्क

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा पक्राउ परेर हाजिरी जमानीमा छुटेका नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराका बारेमा...

फागु पर्वले मेलमिलाप, सदभावना, सुख, शान्ति र समृद्धि सिर्जना गर्छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले फागु पर्व अर्थात् होलीको शुभकामना दिएका छन् । शनिबार साँझ शुभकामना सन्देश जारी...

एमाले नेता बस्नेत र शोभाको विवाद के हो ? किन दर्ता हुँदैन जाहेरी ? गृहमन्त्रीलाई जानकारी दिने

काठमाडौं । नेकपा (एमाले)का नेता तथा पूर्वमन्त्री महेश बस्नेतसँगको विवादमा परेपछि न्यायका लागि संघर्ष गर्दै आएकी जानुका पाठक (शोभा)ले आफूविरुद्ध...

गृहमन्त्री लामिछाले पूर्वाग्रही भएर सीडीओ-प्रहरी चलाउन थालेपछि प्रचण्ड र ओलीबीच परामर्श

काठमाडौं । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा जबरजस्त रुपमा अडान राखेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेका अध्यक्ष केपी ओलीसँग छलफल...

रवि लामिछानेका कारण कम्युनिस्ट गठबन्धनको सरकार ढल्ने भएपछि सरकारी प्रवक्ताद्वारा बचाउ

काठमाडौं । नेपाली कांग्रेसले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको विषयमा संसदीय छानविन समितिको माग गरिरहेका बेला...

गृहमन्त्री लामिछाने र एआईजी ज्ञवालीलाई प्रारम्भमै झट्का, महराले आंशिक न्याय पाए

काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको सस्तो लोकप्रियता प्रकरणका कारण पक्राउ परेका नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराले (आंशिक)...

कम्युनिस्ट गठबन्धनको सरकारद्वारा राष्ट्रिय भूमि आयोग विघटन

काठमाडौं । कम्युनिस्ट गठबन्धनको सरकारले राष्ट्रिय भूमि आयोग विघटन गरेको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिदको बैठकले आयोगलाई खारेज गर्ने...

शरत-निर्जलालाई मालामाल बनाउने श्रमका ‘पावरफुल’ सहसचिव र २ उपसचिवको सिंहदरबारभित्र निकै चर्चा

काठमाडौं । तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीलाई अबैध उठ्तीपुठ्ती गरेको आरोप लागेका सहसचिव राजिव पोखरेल, उपसचिवद्वय कृष्ण...
« Previous PageNext Page »