शुक्रवार, असार २६, २०८३
Thursday, July 9th, 2026
मुख्य समाचार

राष्ट्रपतिका सल्लाकार कुँवरले भने- जीबी, रवि, छविसँग सहकारीमा कुनै संलग्नता छैन

काठमाडौं । राष्ट्रपतिका कानून विज्ञ एवम् वरिष्ठ अधिवक्ता बाबुराम कुँवरले विभिन्न सञ्चारमाध्यमले आफ्नो विषयमा सहकारी लगायतका कुरा जोडेर समाचार सम्प्रेषण...

रास्वपाका नेताहरूको छुद्र अभिव्यक्ति आएका बेला ओलीले भने- अराजकता र अवाञ्छित क्रियाकलाप स्वीकार्य छैन

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मुलुकमा अराजकता र अवाञ्छित क्रियाकलाप स्वीकार्य नहुने चेतावनी दिएका छन् । बुधबार बालुवाटारमा बसेको सत्ता...

एसपीहरू मिसाएर एसएसपीमा बढुवा गर्न सुझाव, बढुवा सूचीमा अधिकांश माओवादी-रास्वपा निकटका

काठमाडौं । नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी)हरूको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा हुन लागेका बेला २०५८ सालमा प्रहरी निरीक्षकमा भर्ना...

सहकारी ठगका आरोपी रविलाई बचाउन रास्वपाका नेता, कार्यकताबाट पीडितलाई लखेट्ने, धम्की र प्रलोभन

काठमाडौं । सूर्यदर्शन सहकारीका पीडितहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता, कार्यकर्ताहरूले घरघर पुगेर पीडितहरूलाई धम्क्याउने र प्रभावित पार्ने प्रयत्न...

फैसला कार्यान्वयनको चरणमा समेत अदालतमा मिलापत्र गर्न पाइने

काठमाडौं । महान्यायाधिवक्ताको कार्यालयले फैसला कार्यान्वयनको चरणमा समेत मिलापत्र गर्न पाउने जनाएको छ । महान्यायाधिवक्ताको कार्यालयका सहन्यायाधिवक्ता सूर्यराज दाहालद्वारा मंगलबार...

सहकारी ठग रवि बचाउन हिँडेका पौडेललाई रविकै अराजक झुण्डले पोखरामा भक्कुरे, अनुहारभरि चोट

काठमाडौं । सहकारीको करोडौं रकम ठगीमा कारबाही सिफारिसपछि पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पक्षमा नाराबाजी गर्न...

सभामुखसामु संसदका अटेरी कर्मचारीविरुद्ध बम्किए चालिसे, सांसद र सभापतिलाई असहयोग

काठमाडौं । अर्थ समितिका सभापति सन्तोष चालिसेले विभिन्न क्षेत्रका व्यवसायीहरूको समस्या र गुनासाहरू सुन्न आयोजना गरिएको कार्यक्रमको बिलको रकम तिर्न...

प्रधानमन्त्री ओलीद्वारा रवि लामिछाने पक्राउ र अध्यादेशबारे स्पष्ट जवाफ दिए

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफूले कुनै प्रतिशोधको राजनीति नगर्ने बताएका छन् । सोमबार साँझ बालुवाटारमा विपक्षी दलहरूको मोर्चाको ज्ञापनपत्र...

सहकारी ठग बचाउन रास्वपाका नेता र सांसदहरूको प्रदर्शन, अनुसन्धानलाई प्रभावित बनाउने खेल

काठमाडौं । संसदीय समितिबाट सहकारी ठगीमा कारबाही सिफारिस भएपछि पूर्वगृहमन्त्री रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान शुरु गरिरहेका बेला अनुसन्धानलाई...

उपसभापति खड्काद्वारा कांग्रेसको प्रतिष्ठानमा १८ जना सदस्यहरू नियुक्त

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा १८ जना सदस्यहरू नियुक्त भएका छन् । उपसभापति समेत रहेका...

आफ्नै आग्रहमा सडक मार्गबाट जाँदा लामिछानेको योजना फेल, अनि चित खाए

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका पूर्वउपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको चाहना र इच्छा बमोजिम प्रहरीले सडकमार्फत हुँदै...

प्रधानमन्त्री ओली र सभापति देउवाबीच अचानक भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । आइतबार राति प्रधानमन्त्री निवास बालुवाटारमा...

मीनबहादुर गुरुङबारे बोलेपछि एमालेद्वारा सोध्यो ३ नेतालाई स्पष्टीकरण

काठमाडौं । एमाले ३ जना नेताहरूलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । आइतबार बसेको सचिवालयको बैठकले पूर्व उपाध्यक्ष भीमबहादुर रावल,...
« Previous PageNext Page »