अनिलकुमारलाई बल्खुबाट पक्राउ गरेर कालीमाटी पठाइयो
काठमाडौं । बैकिङकसुरका मुद्दाका फरार प्रतिवादी ३६ वर्षीय अनिलकुमार गुप्तालाई प्रहरीले पक्राउ गरेको छ ।
पर्साको वीरगंज महानगरपालिका–१२ घर भई काठमाडौं महानगरपालिका–१४ बल्खु बस्ने गुप्तालाई बुधबार प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
फरार रहेका गुप्तालाई प्रहरीले काठमाडौंको बल्खुबाट पक्राउ गरेको जनाएको छ । गुप्तालाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त कालिमाटी पठाइएको छ ।
Published : Thursday, 2024 June 27, 6:26 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया