सरकारद्वारा ३२ जना सहसचिवहरूको सरुवा
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३२ जना सहसचिवको सरुवा गरेको छ ।
मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले ३२ जना सहसचिवको सरुवा गरेको हो ।
सरुवा हुनेहरूमा रुद्रसिंह तामाङ, लालबाबु कवारी, रामकुमार महतो, विनोद लामिछाने, बद्रीनाथ गैह्रे, दीपक घिमिरे, केशवराज ढकाल, रुद्रप्रसाद लामिछाने, छविलाल रिजाल, छविन्द्र पराजुली रहेका छन् ।
प्रदीपराज अधिकारी, ज्ञानहरि घिमिरे, दिवस आचार्य, शिवप्रसाद रेग्मी, विदुरप्रसाद खनाल, कुमारप्रसाद दाहाल, मदन कोइराला, ऋषिराज आचार्य, रामबाबु पुरी, राजन पौडेल, रामबाबुर पुरी राजन पौडेल, श्रीराम ठाकुरको पनि सरुवा भएको छ ।
डा.सञ्जयकुमार ठाकुर, सुशील अर्याल, राजेश्वर ज्ञवाली, मीरा आचार्य, अनिलकुमार दत्त, वीरेन्द्रदेव भारती, लक्ष्मीप्रसाद पौडेल, प्रदीपकुमार कोइराला, कमानसिंह खत्री, झलकराम अधिकारी र ज्ञानराज सुवेदीको पनि सरुवा भएको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया