निर्वाचन आयोगको आयुक्तमा प्रधान सिफारिस
काठमाडौं । संवैधानिक परिषदले निर्वाचन आयोगको आयुक्तमा अधिवक्ता समेत रहेका कृष्णमान प्रधान सिफारिस गरेको छ ।
बालुवाटारमा आइतबार बसेको परिषदको बैठकले प्रधानलाई आयुक्त सिफारिस गरेको छ ।
प्रधानलाई आयोगको आयुक्तमा सिफारिस गर्ने निर्णय भएको परिषदकी सदस्य उपसभामुख इन्दिरा रानाले बताएकी छिन् ।
प्रधानले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् । उनी निर्वाचन पर्यवेक्षण गर्ने संस्था जियोक र सविधान निगरानी समूहमा पनि सक्रिय थिए ।
Published : Sunday, 2024 June 16, 9:27 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया