कांग्रेस सांसद खतिवडाद्वारा खिदीचण्डेश्वरी एयरपोर्ट नियमित सञ्चालनको माग
काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले ओखलढुङ्गाको खिदीचण्डेश्वरी एयरपोर्ट नियमित सञ्चालनको माग गरेका छन् ।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै भने, ‘ओखलढुङ्गाको खिदीचण्डेश्वरीमा २०७४ पछाडि एउटा एयरपोर्ट निर्माण भएको थियो ।’
‘तत्कालीन पर्यटनमन्त्री एकदिन हेलिकप्टर र प्लेन लिएर ल्याण्ड गर्यौँ’, खतिवडाले भने, ‘त्यसपछि त्यो सदाको लागि बन्द भएको छ ।’
उनले भने, ‘त्यसलाई बाह्रै महिना सधैँ चल्ने एयरपोर्टका रुपमा विकास गर्ने पर्यटन मन्त्रालयको ध्यान जाओस् । यथेष्ट बजटको व्यवस्था गरियोस् ।’
Published : Wednesday, 2024 June 12, 12:12 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया