कांग्रेस नेता एवम् पूर्वसांसद नरभान कामीलाई पितृ शोक
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वसांसद नरभान कामीलाई पितृ शोक परेको छ ।
संविधानसभा सदस्य कामीका पिताको २०८१ जेठ २२ गतेका दिन निधन भएको नेपाली कांग्रेस डडेल्धुराका सभापति भीम बहादुर साउँदले बताएका छन् । सभापति साउँदले शोक प्रकट गर्दै श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।
‘पुजनीय बुबाको असमायिक देहावसानले नेपाली कांग्रेस पार्टी डडेल्धुुरा स्तब्ध भएको छ’, सभापति साउँदले भने, ‘दुखतको यस घडीमा शोकाकुल परिवारजनप्रति भगवानले धैर्यधारण गर्ने शक्ति प्रदान गरुन साथै ब्रह्मलिन आत्माको चीरशान्तिको कामनासहित शोकसन्तप्त परिवारजनप्रति नेपाली कांग्रेस पार्टी डडेल्धुुरा गहिरो समवेदना प्रकट गर्दछ ।’
Published : Thursday, 2024 June 6, 8:36 am
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया