टि २० मा नेदरल्याण्डलाई हराएर इतिहाँस रच्न नेपाली टिमलाई तरुण दलको शुभकामना
काठमाडौं । नेपाली तरुण दलका अध्यक्ष विद्वान गुरुङले नेपाली क्रिकेट टिमलाई टि २० विश्वकपमा जितका लागि शुभकामना दिएका छन् ।
मंगलबार शुभकामना विज्ञप्ति जारी गर्दै अध्यक्ष गुरुङले अमेरिकामा भइरहेको २०२४ आइसिसी पुरुष टि २० विश्वकपमा नेपाली टिमलाई नेदरल्याण्डमाथि विजयीका लागि अग्रिम शुभकामना दिएका हुन् ।
गुरुङले नेपाली टिमलाई नेदरल्याण्डविरुद्ध उत्कृष्ट प्रदर्शनसहित प्रतिस्पर्धामा विजयीका लागि शुभकामना दिएका हुन् ।
Published : Tuesday, 2024 June 4, 5:51 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया