भक्तपुरको रुद्राक्ष होटलमा प्रहरी छापा, ६ लाखसहित २० जना पक्राउ
काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा होटल संचालकसहित २० जनालाई प्रहरीले पक्राउ गरेको छ ।
चाँगुनारायण नगरपालिका–५ त्रिशुलडाँडास्थित सोही नगरपालिका–४ बस्ने ४१ वर्षीय रेलकुमार तामाङको रुद्राक्ष होटलमा प्रहरीले छापामारेको विज्ञप्तिमार्फत जनाएको छ ।
जुवातास खेलिरहेको अवस्थामा होटल संचालक तामाङ समेत २० जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६ लाख ७ हजार ५ सय रूपियाँ र ६ बुक ताससहित पक्राउ गरेको छ ।
Published : Tuesday, 2024 April 2, 3:19 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया