घरभित्र छिर्न नदिएपछि दाङकी ३० वर्षीया महिलाद्वारा महिला आयोगमा विष सेवन
काठमाडौं । दाङ घर भएकी ३० वर्षीया महिलाले न्यायको माग गरेर राष्ट्रिय महिला आयोगमा विष सेवन गरेकी छिन् ।
काठमाडौंस्थित आयोगको कार्यालयमा सोमबार दिउँसो ३ बजे ती महिलाले विष सेवन गरेकी हुन् ।
जात नमिलेर परिवारले स्वीकार नगरेको र पछिल्लो समय श्रीमानले पनि बेवास्ता गरेको भन्दै ती महिला आयोग पुगेको पारिवारिक निकट स्रोतले जनाएको छ ।
उचित न्याय नपाएपछि ती महिला आयोग पुगेकी थिइन् । छलफल पछि ती महलाले आयोगकै शौचालयमा विष सेवन गरेकी छिन् ।
ती महिलालाई वीर अस्पतालमा भर्ना गरिएको छ ।
Published : Monday, 2024 March 25, 6:54 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया