बागमती कांग्रेसको वैदेशिक रोजगार समन्वय विभागमा सदस्यहरू मनोनयन
काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिका सभापति ईन्द्रबहादुर बानियाँले वैदेशिक रोजगार समन्वय विभागको सदस्यहरू मनोनयन गरेका छन् ।
शुक्रबार जारी विज्ञप्तिअनुसार सभापति बानियाँले विभागमा २३ जना सदस्य मनोनयन गरेका हुन् । विभागको प्रमुखमा बागमती कांग्रेसको प्रदेश कार्यसमितिका सदस्य सविन तामाङ रहेका छन् ।
सदस्य मनोनयन हुनेमा टीका शिवाकोटी ( काठमाडौं, नरेन्द्र डङ्गोल ( ललितपुर), टीकाराम खरेल (चितवन), सुवास रानाभाट (भक्तपुर), ध्रुब अधिकारी (धादिङ), रामलाल नेपाल (सिन्धुपाल्चोक) रहेका छन् ।
पुष्कर पौडेल (रामेछाप), अर्जुन ढकाल (काठमाडौं), प्रदीप खड्का (रामेछाप), मीना पाठक (ललितपुर), पुष्पाकुमारी पौडेल (भक्तपुर), हेमन्त फुयाँल (काठमाडौं), बद्रीराम मानन्धर (काठमाडौं), समिर सुनुवार (रामेछाप), तुलाराज थापा (दोलखा) सदस्यमा मनोनयन भएका छन् ।
विकाश धिताल (काठमाडौं), नवीन लामा (काठमाडौं), मीनाप्रसाद दुलाल (मकवानपुर), सुरेश गोतामे (काठमाडौं), उपेन्द्र तामाङ (रसुवा) र शिवहरि विष्ट (नुवाकोट) सदस्यमा मनोनयन भएको विज्ञप्तिमा उल्लेख छ ।

बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया