कम्युनिस्ट गठबन्धनद्वारा आयोगमा चार सदस्य मनोनीन
काठमाडौं । कम्युनिस्ट गठबन्धनको सरकारले ४ जनालाई राष्ट्रिय योजना आयोगको सदस्य मनोनीत गरेको छ ।
बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले आयोगको सदस्यमा काठमाडौंकी संगीता सिंह, जुम्लाका कुसेन्द्रबहादुर महत, पाल्पाका शिवराज अधिकारी र ललितपुरका अरनिकोकुमार पाँडेलाई नियुक्ति गर्ने निर्णय गरेको छ ।
अधिकारी त्रिवि अर्थशास्त्र केन्द्रीय विभाग प्रमुख हुन् । संगीता सहरी विकास विज्ञ हुन् । पाँडे राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्य तथा जलवायु विज्ञ हुन् । महत र अधिकारी एमालेको सिफारिसमा सदस्य मनोनीन भएका छन् ।
Published : Thursday, 2024 March 21, 4:03 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया