ललितपुरमा हरिबोलको घरमा प्रहरी छापा, ठूलो रकमसहित ११ जना पक्राउ
काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ललितपुरबाट ११ जनालाई पक्राउ गरेको छ ।
महालक्ष्मी नगरपालिका–९ लुभु लामाटार भुजुङ्गे चोक बस्ने ४७ वर्षीय हरिबोल चौलागाईको घरमा प्रहरीले छापामारेको विज्ञप्तिमा उल्लेख छ ।
जुवातास खेलिरहेको अवस्थामा चौलागाईसमेत ११ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर ललितपुर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ६४ हजार १ सय २० रूपियाँ र ६९ बुक ताससहित पक्राउ गरेको छ ।
Published : Sunday, 2024 March 17, 5:34 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया