बौद्ध प्रहरीद्वारा जुवातास खेलिरहेका ५ जना पक्राउ
काठमाडौं । प्रहरीले काठमाडौंबाट जुवातास खेलिरहेका अवस्थामा पाँच जनालाई पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका–६ तिनचुली बुद्धभूमि टोलस्थित टहरामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने काभ्रेपलान्चोकको तिमाल गाउँपालिका–४ घर भएका ४७ वर्षीय कलम तामाङ समेत ५ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको जनाएको छ ।
प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४० हजार ५ सय रूपियाँ र ३ बुक ताससहित पक्राउ गरेको छ ।
Published : Thursday, 2024 March 14, 8:33 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया