सुन तस्करी काण्डहरू आइरहेका बेला एआईजी थापाले विमानस्थलबाट ५४ प्रहरीलाई हटाए
काठमाडौं । उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रहरी प्रमुख (एआईजी) दीपक थापाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका ५४ जना प्रहरीलाई हटाएका छन् ।
एआईजी थापाले ५४ प्रहरीहरूलाई हटाएको बताएका छन् । विमानस्थलमा उनीहरूलाई हटाएर नयाँ प्रहरी पठाएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी, लागुऔषध तस्करी, मानव तस्करी जस्ता गैरकानूनी गतिविधि भइरहेका बेला एआईजी थापाले प्रहरीहरूलाई एकसाथ ठूलो संख्यामा सरुवा गरेका छन् ।
केही प्रहरी विमानस्थलमा १६ वर्षदेखि बस्दै आएका थिए । विमानस्थलको सुरक्षा र तस्करी रोक्नका लागि एआईजी थापाले आफूलाई कडाइका साथ प्रस्तुत गरेका छन् ।
Published : Wednesday, 2024 March 13, 9:51 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया