ओलीले प्रचण्डसँग बदला लिन साँवा, ब्याज र हर्जना असुल गर्ने : नेता चौधरी
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले आफू वर्तमान सरकार ढाल्न लागिपरेको बताएका छन् ।
शनिबार काठमाडौंमा रिपोर्टर्स क्लव नेपालले आयोजना गरेको साक्षत्कारमा चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमालेका अध्यक्ष केपी ओलीभन्दा पनि अस्थिर व्यक्ति सिद्ध भएको बताए ।
नेता चौधरीले ओलीले प्रचण्डसँग बदला लिन हिसाब–किताब गरेर बसकेको बताएका छन् ।
ओलीले साँवा राफसाफमात्रै नभएर ब्याज र हर्जनासमेत असुल गर्न तयार भएर बसेको नेता चौधरीले बताएका छन् ।
Published : Saturday, 2024 March 9, 4:02 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया