लुम्बिनीमा पनि माओवादीका मन्त्रीहरू बर्खास्त, चौधरीले प्रचण्डलाई दिए झट्का
देउखुरी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले माओवादी केन्द्रका दुई मन्त्रीलाई बर्खास्त गरेर हटाइएका छन् ।
बुधबार मुख्य मुख्यमन्त्री चौधरीले नेकपा (माओवादी केन्द्र) बाट अर्थमन्त्री बनेका धनबहादुर मास्की र शहरी विकासमन्त्री कृष्णा केसीलाई मुख्यमन्त्री चौधरीले पदबाट बुधबार बर्खास्त गरेका हुन् ।
माओवादीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेससँगकाे गठबन्धन भत्काएर एमालेसँग नयाँ गठबन्धन बनाएपछि माओवादीका मन्त्रीहरूलाई कांग्रेसका मुख्यमन्त्रीहरूले धमाधम बर्खास्त गरेका छन् ।
Published : Wednesday, 2024 March 6, 1:32 pm
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया