गठबन्धन भत्काएर नयाँ समीकरण बनाउने एमालेको निर्णय, ओलीलाई अधिकार
काठमाडौं । नयाँ समीकरण बनाउने विषयमा एमालेले अध्यक्ष केपी ओलीलाई अधिकार दिएको छ ।
बालुकोटमा सोमबार बसेको बैठकले ओलीलाई अधिकार दिएको छ । एमालेका नेता प्रदीप ज्ञवालीका अनुसार नयाँ गठबन्धन हुने अवस्था देखिएको बताएका छन् ।
एमालेले माओवादी केन्द्र लगायत दललाई सरकारमा कसरी लैजाने भनेर सम्वाद गर्ने निर्णय जनाएको छ ।
अध्यक्ष ओलीलाई गठबन्धन भत्काएर नयाँ समीकरण गरेर जाने विषयमा निर्णय भएको एक नेताले बताए ।
Published : Monday, 2024 March 4, 9:35 am
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया