आन्तरिक बैठकहरुमा माओवादी, एमाले र रास्वपा
काठमाडौं । सत्ता गठबन्धन भत्किने अन्तिम तयारी भइरहेका बेला माओवादी केन्द्र, एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बैठक राखेर आन्तरिक छलफल गरिहेका छन् ।
एमालेका अध्यक्ष केपी ओलीले बालकोटमा सचिवालयको बैठक राखेर छलफल गरेका छन् । उनले माओवादीसँग सत्ता बाँडफाँटमा भएका सहमतिका विषयमा नेताहरुलाई जानकारी गराएको बुझिएको छ ।
उता, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि सचिवालयको बैठक बोलाएका छन् । बैठकमा एमाले, रास्वपा लगायतका दलहरुसँग भएका कुराकानीबारेमा छलफल गरेका छन् ।
रास्वपाका सभापति रवि लामिछाने सचिवालयको बैठक बोलाएको छ । बैठकमा सत्तामा जाने, माओवादी तथा एमालेसँग भएको सहमतिका विषयमा छलफल भएको छ ।
Published : Monday, 2024 March 4, 9:18 am
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया