काठमाडौंमा दाङका मल्लको कोठाबाट चोरी
काठमाडौं । काठमाडौं महानगरपालिका-१४ रविभवन डेरा गरी बस्ने ३८ वर्षीय निरज मल्लको कोठाबाट चोरी भएको छ ।
दाङको तुलसीपुर उप-महानगरपालिका-१४ घर भएका मल्लको कोठाबाट ल्यापटप १ थान र डेढ तोला बराबरको सुनको सिक्री शनिबार साँझ चोरी भएको प्रहरीले जनाएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
Published : Sunday, 2024 March 3, 12:51 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया