उतारचढावमा रमाउन सक्नेले मात्रै राजनीति गर्नुपर्छ : डा.शशांक कोइराला
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले राजनीति कहिल्यै आफ्नो नियन्त्रणमा नहुने बताएका छन् ।
शनिवार ललितपुरमा आयोजितकार्यक्रमलाई सम्बोधन गर्दै डा.कोइरालाले राजनीतिमा एउटा सुनिने तर, अर्कै हुने गरेको बताएका हुन् । उनले कहिल्यै पनि आफ्नो नियन्त्रणमा नआउने कुरा भनेको राजनीति रहेको बताएका छन् ।
राजनीतिको उत्तारचढावमा रमाउन सक्नेले मात्रै राजनीति गर्नसक्ने कांग्रेस नेता डा.कोइरालाले बताएका छन् ।
‘राजनीति कस्तो हो भने एउटा कुरा सुनिन्छ, हुन्छ अर्कै कुरा’, डा.कोइरालाले भने, ‘कहिल्यै पनि आफ्नो नियन्त्रणमा हुँदैन । त्यसमै रमाउन सक्नेले मात्रै राजनीति गर्नुपर्छ ।’
Published : Saturday, 2024 March 2, 9:23 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया