ठूलो संख्यामा न्याय सेवाका सह–सचिव, उप–सचिव र शाखा अधिकृतहरूको सरुवा
काठमाडौं । न्याय सेवा आयोगले ठूलो संख्यामा सह–सचिव, उप–सचिव र शाखा अधिकृतको सरुवा तथा पदस्थापन गरेको छ ।
शुक्रबार बसेको बैठकले कानून समूह, सरकारी वकिल समूह, न्याय समूहका कर्मचारीको सरुवा तथा पदस्थापनका लागि आयोगले सिफारिस गरेको छ ।
सह–सचिव ७, उप–सचिव र शाखा अधिकृतसहित ११६ जनाको सरुवा भएको आयोगले जनाएको छ ।






















Published : Friday, 2024 February 23, 11:02 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया