कोञ्ज्योसोम हलमा लुम्बिनी कांग्रेस, भ्रातृ र शभेच्छुक संस्थाका महासमिति सदस्यहरूको छलफल
काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकमा कोञ्ज्योसोम हलमा लुम्बिनी कांग्रेससहित भ्रातृ संस्था र शुभेच्क लगायतका महासमिति सदस्यहरूको उपस्थितिमा समूहगत छलफल भएको छ ।
बुधबार भएको छलफलमा समूहका नेता तथा लुम्बिनी कांग्रेसका सभापति अमरसिंह पुनले कार्यक्रम सञ्चालन गरेका थिए । केन्द्रीय प्रतिनिधिका रुपमा सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डीन’को उपस्थिति रहेको थियो ।
बुधबार सबै सदस्यहरूले बोल्ने क्रम नसकिएपछि दोस्रो दिन बिहीबार समय दिइएको थियो । समूहमा आउने धारणालाई समेटेर सभापति पुनले महासमितिको बैठकमा पेश गर्नेछन् ।
Published : Thursday, 2024 February 22, 8:01 am
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया