घोराहीमा मोटरसाईकल दुर्घटना, रोल्पाका दुईजनाको मृत्यु
घोराही । दाङ जिल्लामा मोटरसाईकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
घोराही उपमहानगरपालिका–१६ सर्रा चोकमा रा.५ प ५४५३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार बिहान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेहरूमा मोटरसाइकल चालक रोल्पाको त्रिबेणी गाउँपालिका–५ बस्ने २१ वर्षीय बिबेक पुन र मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २४ वर्षीय नेत्र भण्डारी रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो ।
Published : Wednesday, 2024 February 21, 9:53 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया