एसपीहरूकाे काज सरुवा, धनकुटामा चौधरी
काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले सात जना प्रहरी उपरीक्षक (एसपी)हरूको काज सरुवा गरेकाे छ ।
हेडक्वाटरले एसपी श्यामसिंह चौधरीलाई धनकुटा जिल्लामा काज सरुवा गरेकाे छ । एसपी बालनरसिंह राणालाई प्रहरी प्रधान कार्यालय महिला बालबालिका महाशाखामा काज सरुवा भएकाे छ ।
एसपी विनोद सिलवाललाई सर्बोच्च अदालत, विमल बस्नेतलाई मर्यादापालक, वीरेन्द्र शाहीलाई राष्ट्रिय सुरक्षा परिषदको सचिवालयमा काज सरुवा भएको छ ।
एसपी विमलराज कँडेललाई कल्याण महाशाखा, नान्तीराज गुरुङलाई प्रप्रका ट्राफिक ब्यबस्थापन महाशाखाामा काज सरुवा भएकाे स्रोतले जनाएको छ ।
Published : Wednesday, 2024 February 21, 1:28 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया