खैरहनीको चैनपुरमा खनालको शव फेला
भरतपुर । चितवनको खैरहनीको चैनपुरमा २४ वर्षीय कृष्णप्रसाद खनाल मृत अवस्थामा फेला परेका छन् ।
खैरहनी नगरपालिका–२ चैनपुरस्थित निर्माणाधीन हर्वल कम्पनीको पर्खाल छेउमा सोही ठाउँ बस्ने खनाल मंगलबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
खनालको हत्या भएको हुन सक्ने प्रहरीले प्रारम्भीक अनुमान गरेको छ । खनालको शव भेटिएको विषयमा प्रहरी अनुसन्धान शुरु गरेको जनाएको छ ।
Published : Wednesday, 2024 February 21, 12:07 am
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया