उर्लाबारीको होटलमा १७ वर्षीया युवतीलाई करणी
काठमाडौं । मोरङ जिल्लामा जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले ४१ वर्षीय रविन गुरूङलाई पक्राउ गरेको छ ।
१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा उर्लावारी नगरपालिका–५ मिलन चोक गुरूङलाई आइतबार बिहान प्रहीले पक्राउ गरेको जनाएको छ ।
गुरूङले ती किशोरीलाई ललाई फकाई प्रलोभनमा पारी उर्लाबारी नगरपालिका–४ स्थित होटलमा लगेर जबरजस्ती करणी गरेको आरोप छ ।
गुरुङविरुद्ध पीडितले दिएको उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।
Published : Tuesday, 2024 February 20, 12:07 am
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया