कांग्रेसको महासमिति बैठक सनराईज हलमा दिउँसो हुँदै
काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक आज (सोमबार) ललितपुरको गोदावरीमा शुरु हुन लागेको छ ।
दिउँसो १ बजे सनराईज सभाहलमा महासमितिको बैठक उद्घाटन हुनेछ । सभापति देउवाले महासमितिको उद्घाटन गर्ने कार्यक्रम छ ।
महासमिति बैठकमा सहभागी हुन दशभरिबाट कांग्रेसका महासमिति सदस्यहरू काठमाडौंमा आइसकेका छन् ।
Published : Monday, 2024 February 19, 8:18 am
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया