प्रहरीका १०४५ जना हवल्दारमा बढुवाका लागि सिफारिस
काठमाडौं । नेपाल प्रहरीका १०४५ जना प्रहरी सहायक हवल्दारलाई प्रहरी हवल्दार पदमा बढुवा सिफारिस भएको छ ।
बढुवा समितिले फागुन ३ गते सहायक हवल्दारहरूलाई हवल्दारमा बढुवाको सिफारिस गरिएको सूचनामा उल्लेख छ ।
बढुवा सिफारिस हुनेमा पहिलो नम्बरमा श्रीकृष्ण खड्का छन् । त्यसपछि भद्रबहादुर बढुवा, रामकृष्ण खतिवडा, बुद्धिबहादुर बिक, मोहनसिंह नेपाली, मीनबहादुर खड्का, निर्मला पाण्डे, विष्णुमाया गुरुङ, सञ्जु मिश्री रहेका छन् ।
हवल्दावर पदका लागि बढुवा सिफारस हुनेमा सबैभन्दा पुछारमा कवेर गुरुङ परेका छन् ।
Published : Saturday, 2024 February 17, 10:52 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया