क्यानडा र पोर्चुगलका लागि नेपाली राजदूतहरू नियुक्त
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले क्यानडा र पोर्चुगलमा राजदूतहरू नियुक्त गरेका छन् ।
राष्ट्रपति पौडेलले संविधानको धारण २८२ को उपधारा १ बमोजिम भरतराज पौडेललाई क्यानडा र शनिल नेपाललाई पोर्चुगलका लागि नेपाली राजदूत नियुक्त गरेका हुन् ।
मन्त्रिपरिषदको सिफारिसअनुसार यसअघि नै उनीहरूको संसदीय प्रक्रिया पूरा भइसकेको थियो ।
Published : Friday, 2024 February 9, 5:31 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया