संघीय व्यवस्था असफल भयो : उपेन्द्र यादव
हेटौँडा । जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले संघीय व्यवस्था असफल भएको बताएका छन् ।
बुधबार हेटौंडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले संघीयताले मुलुकमा स्थायित्व दिन नसकेको बताएका हुन् ।
संघीयता आएपछि मुलुकमा भ्रष्टाचार, बेथिति, अनियमितता, आर्थतन्त्र धरासायी भएका बेला जसपाका अध्यक्ष यादवले संघीयता असफल भएको टिप्पणी गरेका छन् ।
उनले देशमा विद्यमान समस्याका कारण संघीय व्यवस्था असफल भएको भन्दै संघीयता आएपनि देशमा बेथिति नहटेको बताए ।
उनले संविधानको संरचनागत ढाँचा नै गलत भएको बताएका छन् । अध्यक्ष यादवले संविधान अनुसार स्थानीय र प्रदेश सरकारले काम गर्न नसकेको बताएका छन् ।
Published : Wednesday, 2024 February 7, 7:33 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया