मुगुमा जलेर विशाल र झरनाको मृत्यु
खत्याड । मुगु जिल्लामा आगोले जलेर दाजु र बहिनीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
खत्याड गाउँपालिका–२ गाडेखोला बस्ने ३० वर्षीया सरस्वती सन्ज्यालको छोरा १४ वर्षीय विशाल सन्ज्याल र छोरी १२ वर्षीया झरना सन्ज्यालको आगलागीमा जलेर आइतबार राति मृत्यु भएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सरस्वतीले आफ्नै जस्तापाताले छाएको कच्ची घरको भुइँ कोठामा आगो बाली सुतीरहेको अवस्थामा आगलागी भएको थियो ।
आगलागी भएको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रातापानी तथा प्रहरी चौकी श्रीकोटरोल समेतबाट खटिएको प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी निभ्याउने क्रममा दुवै जनाको शव फेला पारेको छ ।
Published : Monday, 2024 February 5, 7:08 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया