अर्थमन्त्री डा.महत र डा.चौथाइवालेबीच भेटवार्ता
काठमाडौं । अर्थमन्त्री तथा नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतसँग भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा.विजय चौथाइवालेले भेटवार्ता गरेका छन् ।
बुधबार डा.महतसँग सिंहदरबारस्थित अर्थ मन्त्रालयमा डा.चौथाइवालेले शिष्टाचार भेटवार्ता गरेका हुन् ।
भेटमा नेपाल र भारतबीचको सम्बन्ध सुधारका विषयमा कुराकानी भएको अर्थमन्त्री डा.महतको निजी सचिवालयले जनाएको छ ।
डा.महत र डा.चौथाइवालेबीच राम्रो सम्बन्ध छ । केही वर्ष अगाडि चौथाइवालेको निमन्त्रणामा प्रवक्ता डा.महत भारत भ्रमणमा समेत गएका थिए ।
Published : Wednesday, 2023 April 19, 9:55 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया