प्रधानमन्त्री दाहालद्वारा एमालेका सचिव भट्टसँग भेट, माओवादीमा ल्याउने तयारी
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग एमालेका सचिव लेखराज भट्टले भेटवार्ता गरेका छन् ।
आइतबार धनगढी विमानस्थलमा ओर्लिएका प्रधानमन्त्री दाहाल एमालेका सचिव भट्टलाई भेट्न उनकै निवासमा पुगेका थिए ।
भट्टको निवास कैलालीको गोदाबरी नगरपालिका–१ अत्तरियामा पर्छ ।
माओवादी पार्टी छाडेर नेता भट्ट एमालेतिर लागेका थिए । एमालेमा सचिव भए पनि भट्ट निस्क्रय सरह छन् ।
Published : Sunday, 2023 April 9, 12:16 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया