पावरले काम नगरेपछि खोरमा पुगे रोल्पाका खगेन्द्र मगर, काठमाडौंबाट पक्राउ
काठमाडौं । प्रहरीले काठमाडौंबाट ठेकेदार खगेन्द्र बुढा मगरलाई पक्राउ गरेको छ ।
खगेन्द्र ‘क’ श्रेणीका ठेकेदार हुन् । खगेन्द्रको स्थायी घर रोल्पामा पर्छ । उनी राजनीतिक शक्तिको आडमा बच्दै आएका थिए ।
प्रहरीले उनलाई चेक बाउन्सको अभियोगमा पक्राउ गरेको स्रोतले जनाएको छ । प्रहरी परिसर काठमाडौंको टोलीले खगेन्द्रलाई पक्राउ गरेको थियो ।
खगेन्द्रविरुद्ध दुई करोड रुपियाँभन्दा बढीको चार वटा चेक बाउन्सको उजुरी टेकु प्रहरीमा परेको छ । खगेन्द्र श्री जयन्ती निर्माण सेवा कम्पनीका सञ्चालक हुन् ।
Published : Friday, 2023 April 7, 11:20 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया