नेविसंघलाई दश दिनभित्र पूर्णता दिने निर्णय, दुजाङले गरे तयारी

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघलाई केन्द्रीय कार्यसमिति तदर्थ समितिलाई दश दिनभित्र पूर्णता प्रदान गर्ने निर्णय भएको छ ।

मंगलबार कांग्रेसका सह–महामन्त्री भीष्मराज आङ्दम्बेको रोहबरमा भएको सहमतिअनुसार दशदिनभित्र कार्यसमितिलाई पूर्णता दिने सहमति भएको छ ।

नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले कार्यसमितिलाई पूर्णता दिनेछन् । उनले नेविसंघको १२औं महाधिवेशन ८ महिनाभित्रमा सम्पन्न गर्ने निर्णय भएको छ ।

Published : Tuesday, 2023 April 4, 5:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया