आयसल्याण्ड घुम्दा विद्यादेवी भण्डारीले राज्यकाे साढे १ करोडभन्दा धेरै रकम सिध्याइन्
काठमाडौं । एमालेका पूर्वउपाध्यक्ष समेत रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले विदेश भ्रमणका नाममा साढे १ करोडभन्दा धेरै रकम खर्च गरेकी छिन् ।
भण्डारीले कात्तिक २१ देखि २८ गतेसम्म आयसल्याण्ड नामक देशको भ्रमण गरेकी थिइने ।
भ्रमणका नाममा भण्डारीले १ करोड ६२ लाख ५ हजार खर्च गरेको अर्थ मन्त्रालय निकट उच्च स्रोतले जनाएको छ ।
हुन त राष्ट्रपति भण्डारीले एमालेका अध्यक्ष समेत रहेका तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई दवाव दिएर करोडौंको हेलिकप्टर किन्न लगाएकी थिइन् ।
भण्डारीले शीतल निवासमा निकै महँगा कार्पेटहरू राख्न लगाएकी थिइन् । राष्ट्रपति भण्डारी निकै खर्चालु रहेको भनेर सामाजिक सञ्जालमा आलोचना हुदै आएको छ ।
Published : Tuesday, 2023 February 28, 9:42 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया