प्रधानमन्त्री को हो ? प्रचण्डमाथि ओलीको दब्दबा
काठमाडौं । एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि आफ्नो दब्दबा देखाउन थालेका छन् ।
सोमबार काठमाडौंमा सरकारको साझा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रममा ओली बीचमा बसेका थिए । ओलीले आफूलाई अलग सोफा राखेका थिए । ओलीको छेउमा प्रधानमन्त्री दाहाल बसेका थिए ।
ओलीले साझा कार्यक्रमको दस्ताबेज मुख्य सचिवलाई जस्तो गराएर दाहाललाई दिएका छन् ।
सामाजिक सञ्जालमा प्रधानमन्त्री ओली हुन् कि दाहाल हुन् भनेर प्रश्न गरेका छन् ।
ओलीले आफूलाई केन्द्रित बनाएर कार्यक्रम गरेका थिए । ओलीको छेउमा दाहाल निरिह बनेर बसेका छन् ।
एमालेको समर्थनमा सरकार बनाएका प्रधानमन्त्री दाहाललाई ओलीले कठपुतली जस्तो गरेर नचाउन थालेको भन्दै माओवादीका नेता कार्यकर्ता रिसाएका छन् ।


बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया