प्रचण्डलाई मोदीले पठाए लिखित पत्र
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिखित बधाई पत्र पठाएका छन् ।
शुक्रबार बालुवाटारमा प्रधानमन्त्री दाहालसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भेट गरेर मोदीले पठाएको बधाई पत्र हस्तान्तरण गरेका हुन् ।
दाहाल र श्रीवास्तवबीच नेपाल र भारतबीचको सम्बन्धलाई अझै मजबुत बनाउनेबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
नेपाल र भारतबीचको सम्बन्धनलाई अझै सुधार गर्ने विषयमा भेटमा कुराकानी भएको छ ।


Published : Friday, 2022 December 30, 6:49 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया