तरुण दलले दियो देउवालाई बधाइ
काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बधाइ दिएका छन् ।
संसदीय दलको नेता पदमा निर्वाचित भएका देउवालाई अध्यक्ष गुरुङले बधाइ दिएका हुन् ।
तरुण दलका अध्यक्ष गुरुङले बिहीबार बालुवाटारमा भेटेर देउवालाई बधाइ दिएका हुन् ।
संसदीय दलको नेतामा देउवाले ६४ मत प्राप्त गरेर बुधबार झण्डै दुईतिहाई बहुमतका साथ जित हासिल गरेका थिए ।
देउवासँग महामन्त्री गगन थापा २५ मतका साथ पराजित भएका थिए ।
Published : Thursday, 2022 December 22, 10:25 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया